Tue, 18 Feb, 2020


चियामा गुलाबकाे पात: सात फाइदा
फरकधार / माघ २७, २०७६

चियामा गुलाबको पात राखेर पिउँदा पिसाब गर्दा हुने जलनलाई निको पार्न सहयोग पुग्छ ।



यसमा डायरेक्टिक तत्व हुन्छ, जसले टाक्सिन्स हर्मोनलाई शरीरबाट बाहिर निकाल्न सहयोग पु-याउँछ ।

दिनमा दुईदेखि तीनपटक चिया पिउँदा तीन महिनामा तीनदेखि चार किलोसम्म तौल कम गर्न सकिन्छ ।

यसले शरीरमा भिटामिन सी र ईको मात्रा पनि बढाउँछ । जसले छालालाई स्वस्थ राख्ने काम गर्छ ।

डिहाइड्रेसन हुनबाट पनि बचाउँछ र पाचन प्रणालीलाई समेत स्वस्थ राख्छ ।

बढी पसिना आउने समस्या छ भने पनि यस्तो चियाले राहत प्रदान गर्छ ।

यसले सास गनाउने समस्यालाई पनि दूर गर्छ । यस्तो चियाले तनावलाई समेत कम गर्न सघाउँछ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्