Mon, 03 Aug, 2020


बसको ठक्करबाट अभिनेत्री महिमा सिलवाल र बहिनीको मृत्यु
फरकधार / फागुन १, २०७६

काठमाडौं— नायिका महिमा सिलवाल र उनकी बहिनी शर्मिलाको बसको ठक्करबाट मृत्यु भएको छ । 



धादिङको गजुरीमा बुधबार साँझ उनीहरु सवार स्कुटीलाई बसले ठक्कर दिएको थियो । महिमा र उनकी बहिनी शर्मिलाको उपचारको क्रममा निधन भएको हो ।

महिमाले दर्जनौँ म्युजिक भिडियोमा काम गरेकी छिन् । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्