बसको ठक्करबाट अभिनेत्री महिमा सिलवाल र बहिनीको मृत्यु

काठमाडौं— नायिका महिमा सिलवाल र उनकी बहिनी शर्मिलाको बसको ठक्करबाट मृत्यु भएको छ । 

धादिङको गजुरीमा बुधबार साँझ उनीहरु सवार स्कुटीलाई बसले ठक्कर दिएको थियो । महिमा र उनकी बहिनी शर्मिलाको उपचारको क्रममा निधन भएको हो ।

महिमाले दर्जनौँ म्युजिक भिडियोमा काम गरेकी छिन् । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । 





  • प्रकाशित मिति : फागुन १, २०७६ बिहीबार ११:३२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया