Mon, 03 Aug, 2020


विप्लव नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पक्राउ
फरकधार / फागुन १, २०७६

काठमाडौं– प्रहरीले अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाललाई पक्राउ गरेको छ । उनी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका विद्यार्थी संगठनका अध्यक्ष हुन् ।



ढकाललाई महानरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार दिउसो काठमाडौंको संकटा मन्दिरनजिकैबाट पक्राउ गरेको हो ।

उनीसँगै अन्य चारजना पनि पक्राउ परेका छन् । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्