विप्लव नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पक्राउ

काठमाडौं– प्रहरीले अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाललाई पक्राउ गरेको छ । उनी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका विद्यार्थी संगठनका अध्यक्ष हुन् ।

ढकाललाई महानरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार दिउसो काठमाडौंको संकटा मन्दिरनजिकैबाट पक्राउ गरेको हो ।

उनीसँगै अन्य चारजना पनि पक्राउ परेका छन् । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।





  • प्रकाशित मिति : फागुन १, २०७६ बिहीबार १६:३०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया