जन्म–मृत्युबारे अमिताभको प्रश्न, फ्यानको उत्तर

बलिउड अभिनेता अमिताभ बच्चन ट्विटरमा बेलाबेलामा छाइरहेका हुन्छन् । उनले अहिले जन्म र मृत्युबारे एउटा ट्विट लेखेका छन् र आफ्ना प्रशंसकसँग यसको जवाफ मागेका छन् । उनले लेखेका छन्, ‘हामी कुनै साइतविना जन्मिन्छौँ, र कुनै साइतविना मछौँ । तर, किन सधैं हामी केही गर्न साइत कुरिरहेका हुन्छौँ ?’

यसको उत्तरमा उनका एक प्रशंसकले लेखेका छन्, ‘मृत्यु भनेको त तकदिर हो र यसको खेल हो । त्यसैले मनुष्यमा धेरै कुरा फरक हुन्छन् । समयमा गरिएको कर्मले नै उचित फल मिल्छ भन्नेमा चाहिँ हामी निर्धक्क हुनुपर्छ ।’





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार ८:१९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया