प्रधानमन्त्री ओलीकाे मुटुमा समस्या, एन्जियोग्राफी गरियो

काठमाडाैं— मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।

उनको अहिले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ । चिकित्सकहरुका अनुसार उनको मुटुको एन्जियोग्राफी गरिएको छ ।

यता उनकाे सचिवालयले चाहिँ उनी नियमित चेकजाँचमा गएकाे र केहीबेरमा निवास फर्किने जानकारी दिएकाे छ ।





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार २०:८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया