गैंडा र बाख्राको १६ सेकेन्डको यो भिडियो हेर्नुस्

जनवारबाट पनि मानिसले केही न केही सिक्न पाइरहेको हुन्छ । सामाजिक सन्जालमा भाइरल भइरहेको यो भिडियोले पनि यस्तै एउटा बयान दिन्छ । यो भिडियो भारतीय वन विमागका एक अधिकारीले आफ्नो इन्स्टाग्राममा सेयर गरेका हुन् । 

मान्छेको मन जित्ने यो भिडियोमा जंगली जनावरबीच पनि साथीत्व हुनसक्ने अनुमान गर्न सकिन्छ ।

जम्मा १६ सेकेन्डमा एउटा बाख्राको पाठा र गैंडाको केटाकेटीबीच कसरी साथीत्व हुन्छ, भन्ने यसमा देख्न सकिन्छः  





  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार २०:३५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया