प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई मन्त्री पदबाट बर्खास्त गर्न माग गर्दै बिहीबार राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।
कांग्रेसले अवरोध गरेपछि दिउँसो १ बजे सुरु भएको बैठक १५ गते बस्ने गरी स्थगित भएको राष्ट्रिय सभा सचिवालय स्रोतले बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।