साझा पार्टीले बालुवाटार घेर्ने
फरकधार / ८ फागुन, २०७६

काठमाडौं– सन्चारमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्नु पर्ने माग गर्दै साझा पार्टीले आज तीन बजे बालुवाटार घेर्ने भएको छ । 

पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले दिएको जानकारी अनुसार कमिसन प्रकरणमा जोडिएका सन्चारमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न प्रधानमन्त्री ओलीलाई दबाब दिन यो कार्यक्रम राखिएको थियो ।

  • प्रकाशित मिति : फागुन ८, २०७६ बिहीबार १३:३७:५४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया