बर्फमा फँसेर झन्डै ज्यान गएन यी टिकटक स्टारको (भिडिओ)

एजेन्सी– कहिलेकांही एडभेन्चर गर्न खोज्दा निकै ठूलो समस्या पनि पर्न सक्छ । त्यसले निम्त्याउने समस्याबारे पहिले थाहा हुँदैन । तर, अब टिकटक स्टार जेसन क्लार्कले यसबारे बुझेका छन् । उनले यसपटक टिकटकका लागि बनाएको भिडियो आफ्नो इन्स्टाग्राम एकाउन्टमा पनि राखेका छन् र यो भिडियो भाइरल भएको छ ।

उनले बर्फले जमेको एउटा नदी तर्ने स्टन्ट गर्न खोजेका थिए । तर, यो कति जोखिम थियो भन्ने उनले भुलेका थिए । तलको भिडियोमा के देख्न सकिन्छ भने उनले बेलाबेलामा बर्फ तोड्न खोजेका छन्, तर सकेनन् । 

अब यो भिडियोलाई २ करोडभन्दा धेरैले हेरेका छन् । अनि भिडियो सेयर गर्दै उनले आफू कसरी झन्डै मरेर बाँचेको पनि लेखेका छन् । 

 
 
 


 


 
 
 
 
 
 
 
 
 

I have never been this close to dying. I didn’t think my eyeballs would freeze so quick. The surface of the water where the hole was didn’t look any different than the bottom of the ice. When I flipped around and felt solid ice I thought I was at the hole. When I wasn’t that’s when I decided to head back and follow the dust I kicked up. The dust I kicked up had drifted and led me further away. I then tried to break the ice with my back, you can see in the video. I don’t know what made me turn around one last time. I was so short on breath I couldn’t really see anymore. I had accepted that was it and I wasn’t going to make it. I swung my hand at what I though was just a lighter spot of ice and my hand came through. I then got a ton of energy to stand up. It took 2-3 breaths to regain my vision after resurfacing. Aftermath is in the other video. 📷: @abbytodolist was filming. When there are scary moments I joke a lot. She genuinely thought it was another one of my jokes and didn’t recognize the severity of the situation.

A post shared by Jason Clark (@jasontodolist) on

  • प्रकाशित मिति : फागुन १६, २०७६ शुक्रबार १८:३४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया