टेकुमा भर्ना भएका बिरामीमा देखिएन काेराेना भाइरस

काठमाडाै‌— शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भएका चारै जनाको रिपोर्ट नेगेटिभ आएको  छ। आइतबार करिब ३ बजे तीन जना नेपाली र एक चिनियाँ कोरोना संक्रमणको आशंकामा टेकुमा भर्ना भएका थिए ।

भर्ना भएका तीन जना नेपाली  दक्षिण कोरियाबाट आएका हुन्  भने चिनियाँ नागरिक चीनको ट्रान्जिट हुँदै आएका थिए । अस्पतालका निर्देशक डाक्टर सागरराज भण्डारीले ती चारै जनाको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको बताएका हुन् । 





  • प्रकाशित मिति : फागुन २०, २०७६ मंगलबार १७:५४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया