Mon, 25 May, 2020


टेकुमा भर्ना भएका बिरामीमा देखिएन काेराेना भाइरस
फरकधार / फागुन २०, २०७६

काठमाडाै‌— शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भएका चारै जनाको रिपोर्ट नेगेटिभ आएको  छ। आइतबार करिब ३ बजे तीन जना नेपाली र एक चिनियाँ कोरोना संक्रमणको आशंकामा टेकुमा भर्ना भएका थिए ।



भर्ना भएका तीन जना नेपाली  दक्षिण कोरियाबाट आएका हुन्  भने चिनियाँ नागरिक चीनको ट्रान्जिट हुँदै आएका थिए । अस्पतालका निर्देशक डाक्टर सागरराज भण्डारीले ती चारै जनाको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको बताएका हुन् । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्