१२ वर्षपछि मुकेश अम्बानीलाई ठूलो झट्का

एजेन्सी– भारतीय सेयर बजारमा सोमबार आएको भूइाचालोका कारण भारतका सबैभन्दा धनीमध्येका एक रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीलाई ठूलो झट्का लागेको छ । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २५ प्रतिशत घट्दा रिलायन्सको शेयर पनि १३ प्रतिशत कम भएको थियो । यस्तो हुँदा रिलायन्सको सेयर ११०५ मा कारोबार भएको थियो । 

यो सन् २००८ को अक्टोबरपछिको सबैभन्दा ठूलो गिरावट हो । 





  • प्रकाशित मिति : फागुन २६, २०७६ साेमबार १६:४९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया