Mon, 06 Apr, 2020


गज्जबको फोल्डेबल फोन, तीन पटक सकिन्छ मोड्न
फरकधार / फागुन २६, २०७६

एजेन्सी– पछिल्लो समय विस्तारै फोल्डेबल स्मार्टफोनको क्रेज बढ्न थालेको छ । विश्वभरका हाइटेक कम्पनीहरुले नयाँ डिजाइनका फोनहरु ल्याउन प्रयास पनि गरिरहेका छन् । यही मोडमा अब जुटेको छ, टिसिएल पनि ।



यो फोनलाई तीन पटक मोड्न सकिने बनाइएको बेलायती मिडिया द सनको दाबी छ । पूरै फोल्ड गर्दा यसको मोटाइ निकै ठूलो हुने पनि बताइएको छ । यो फोनबाट प्रयोगकर्ताले स्मार्टफोन र ट्याबलेट दुवैको मजा लिन सकून् भन्ने कम्पनीको चाहना छ ।
 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्