कोरोना भाइरसः बिक्न छाडे कन्सर्टका टिकट

एजेन्सी– कोरोना भाइरसका कारण विश्वभर विभिन्न फिल्ममा निकै ठूला समस्या देखिएको छ । हलमा लागिसकेका कतिपय फिल्मले राम्रो कमाउन सकेका छैनन्, कतिको सुटिङ नै पनि रोकिएको छ । 

अब यही असर कन्सर्टमा पनि देखिन थालेको छ । गायक जस्टिन बिबरको टुर पनि टिकट सेल नभएपछि ससाना ठाउँमा गर्न ालागिएको छ । अहिले जस्टिन मेमा नर्थ अमेरिकाको टुरमा छन् । 

अहिलेसम्म कोरोना भाइरसका कारण झन्डै चार हजारको मृत्यु भइसकेको छ । सबैभन्दा बढी मृत्यु चीनमा भएको छ ।





  • प्रकाशित मिति : फागुन २६, २०७६ साेमबार १७:४२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया