अमिताभको नयाँ ट्विट

एजेन्सी— बलिउडका मेगास्टार हुन् अमिताभ बच्चन । उनी आजभोलि सामाजिक सन्जालमा निकै सक्रिय छन् । अनि बेलाबेलामा उनले लेख्ने सामाजिक सन्जालका स्टाटसले भारतमा उनका प्रशंसकबीच हंगामा मच्चाएका पनि छन् । 

अब केही दिनपहिले उनले ब्रह्मास्त्रको सुटिङ सकेको बताएका थिए । आजमात्र उनले ट्विटरमा आफ्नो एउटा तस्वीर राखेका छन्, जसमा उनले लेखेको क्याप्सन निकै प्रशंसा गरिएको छ । 

भाइरल भइरहेको यो ट्विटमा अमिताभले लेखेका छन्, ‘मिजाजमा पनि थोरै खरोपना चाहिन्छ, अन्यथा मानिसहरुले पिएर समुद्रालाई नै पनि सकिदिने थिए ।’





  • प्रकाशित मिति : फागुन २८, २०७६ बुधबार १४:१५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया