कोरोना भाइरसः रियल मड्रिडको पूरै टिम क्वारेन्टाइनमा

एजेन्सी– कोरोना भाइरसको संक्रमणले अहिले युरोप ग्रस्त भएको छ । डेनमार्क, इटाली तथा फ्रान्स र जर्मनीमा यसका बिरामीहरु बढिरहेका छन् । 

उता, स्पेनिस लिग ला लिगा केही समयमा लागि स्थागित भएको छ । 

अब फुटबलमा पनि कोरोनाको पूर्ण प्रभाव देखिन थालेको छ । यहीबीच रियल मड्रिडको पूरै फुटबल टिम क्वारेन्टाइनमा राखिने भएको छ । 

मड्रिडकै एक बास्केटबल खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएपछि रियल मड्रिडको पूरै फुटबल टिम क्वारेन्टाइनमा राखिने भएको हो । 





  • प्रकाशित मिति : फागुन २९, २०७६ बिहीबार १७:२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया