ट्रम्पलाई भेटेर फर्किएका ब्राजिलका अधिकारीलाई कोरोना, ब्राजिलियन राष्ट्रपति पनि आशंकामा

एजेन्सी– ब्राजिलियन राष्ट्रपति जेयर बोलसोनारोका सन्चार प्रमुख कोरोना संक्रमित भएको पुष्टि भएको छ । सरकारले बिहिबरा उनले अमेरिकी राज्य फ्लोरिडामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटेको जनाएको छ ।

अब ब्राजिलका राष्ट्रपति पनि क्वारेन्टाइनमा छन् । उनलाई पनि कोरोना भाइरस भएको हुनसक्ने अनुमान गरिएको छ । उनीहरुले मंगलबारबाट शनिबारसम्म अमेरिकाको यात्रा गरेका थिए । 

ब्राजिलियन सरकारका प्रवक्ता फैबियो वाज्नगार्टनले शनिबार इन्स्टाग्राममा ट्रम्पसँग भेटेको तस्वीर सेयर गरेका छन् । 





  • प्रकाशित मिति : फागुन ३०, २०७६ शुक्रबार ७:५२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया