हिमेश पन्त बने कमेडी च्याम्पियन

काठमाडौं– नेपालको हास्य रियालिटी सो कमेडी च्याम्पियनको पहिलो श्रृङ्खला हिमेश पन्तले जितेका छन् । 

कान्तिपुर टिभीबाट प्रसारण भएको कमेडी च्याम्पियनको अन्तिम प्रतिस्पर्धामा हिमेश पन्त, खड्गबहादुर पुन मगर र सुमन कोइराला पुगेका थिए । 

च्याम्पियन बनेसँगै उनले २५ लाख जितेका छन् । कमेडी च्याम्पियनको फाइनल १ चैतमा भएको थियो । 

हामीले यसअघि को बन्ला च्याम्पियन भनेर यी तीनै फाइनालिस्टलाई सोधेका थियौँ । त्यति बेला उनीहरुले भनेका थिएः
 

काे बन्ला कमेडी च्याम्पियन ?

 





  • प्रकाशित मिति : चैत १, २०७६ शनिबार १९:२७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया