काठमाडौं– राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले मन्त्री योगेश भट्टराईलाई कटाक्ष गरेका छन् ।
नेपाल हवाइ सेवा प्राधिकरण विधेयकमाथि राष्ट्रिय सभामा भएको बहसमा आफ्ना कुरा राख्दै बिडारीले योगेश भट्टराई पनि उही पुरातनवादी पर्यटनमन्त्री भएकाले कुनै अर्थ र काम नभएको बताएको हुन् ।
‘योङ, इनर्जेटिक, डाइनामिक युवा भएर पनि उही पुराना मन्त्रीजस्तो गरेर के काम ?’ बिडारीले भने, ‘उहाँले त परिवर्तन गरेर देखाउन पर्ने हो नि ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।