गोविन्दाले रणवीरलाई भने– सुपरस्टार

एजेन्सी– भारतमा भएको एउटा अवार्ड कार्यक्रममा अभिनेता रणवीर सिंहले खुलेर गोविन्दालाई प्रशंसा गरे । अनि त्यसका कारण गोविन्दा भावुक भए । 

त्यही भएर हुनुपर्छ, गोविन्दाले इन्स्टाग्राममा एउटा भिडियो नै हालेर रणवीरलाई भनिदिए– सुपरस्टार । उनले आफूसँग एउटा मानिस तथा अभिनेताका रुपमा रणवीरलाई प्रशंसा गर्ने शब्दहरु पनि नभएको बताएका छन् । 





  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार १७:४८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया