करिश्माकी छोरीले गरिन् बलिउडमा डेब्यू, हेर्नुस् उनको सर्टफिल्म

बलिउड अभिनेत्री करिश्मा कपुरकी छोरी समायारा कपुर पनि अब आफ्नै आमाको बाटोमा लाग्ने भएकी छिन् । १५ वर्षकी समायराले एउटा सर्ट फिल्ममा काम गर्दै बलिउडमा इन्ट्री गरेकी छिन् । यो फिल्मको नाम दौड हो । 

फिल्मलाई चंकी पाण्डेकी छोरी अनन्या पाण्डेकी बहिनी रियासा पान्डेले निर्देशन गरेकी हुन् । 

फिल्ममा सन्जय कपुरका सानो छोरा जहान कपुर पनि छन् । 

यो फिल्मलाई निर्माण चाहिँ चंकी पाण्डेले नै गरेका हुन् । सात मिनेट लामो यो सर्ट फिल्म हेर्नुहोस्ः 

 





  • प्रकाशित मिति : चैत ३, २०७६ साेमबार २३:२९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया