कोरोना भाइरसः विश्वभर ७ हजारभन्दा धेरैको मृत्यु

एजेन्सी– विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरस १४८ देशमा १ लाख ७३ हजार ३ सय ४४ जनालाई संक्रमण भइसकेको छ ।

अनि यो भाइरसको संक्रमणका कारण ७ हजार १९ जनाको पनि मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

यो संक्रमणका कारण अहिलेसम्म अत्यधिक रुपमा चीन, इटाली, इरान तथा स्पेनमा ग्रस्त भएका छन् । 





  • प्रकाशित मिति : चैत ४, २०७६ मंगलबार १८:२९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया