कोरोना भाइरसः कोपा अमेरिका पनि स्थगित

एजेन्सी–पछिल्लो समय कोरोना भाइरसका कारण खेलकुदका कार्यक्रमहरु स्थगित भइरहेका छन् । 

अब कोपा अमेरिका पनि स्थगित भएको छ । यसअघि युरोकप स्थगित भएको थियो । युरोकप एक वर्षका लागि सरेको जनाइएको छ । तर, कोपा अमेरिका अब कहिले हुन्छ भन्ने निश्चित भएको छैन ।





  • प्रकाशित मिति : चैत ४, २०७६ मंगलबार १९:२१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया