Thu, 02 Apr, 2020


कोरोना भाइरसः कोपा अमेरिका पनि स्थगित
फरकधार / चैत ४, २०७६

एजेन्सी–पछिल्लो समय कोरोना भाइरसका कारण खेलकुदका कार्यक्रमहरु स्थगित भइरहेका छन् । 



अब कोपा अमेरिका पनि स्थगित भएको छ । यसअघि युरोकप स्थगित भएको थियो । युरोकप एक वर्षका लागि सरेको जनाइएको छ । तर, कोपा अमेरिका अब कहिले हुन्छ भन्ने निश्चित भएको छैन ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्