बेलायतले यो वर्ष स्कुलका कुनै परीक्षा नलिने

एजेन्सी– बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यो वर्ष कुनै पनि स्कुलका परीक्षाहरु नलिने बताएका छन् । 

कोरोना भाइरस संक्रमणको अवस्था झन् उग्र हुँदै गएपछि बेलायतका सबै स्कुल बन्द गर्ने पनि निर्णय भएको छ । तर, त्यहाँ स्वास्थ्यकर्मीहरुका बच्चाहरुलाई हेर्नका लािग चाहिँ स्कुलहरु खोलिनु पर्ने भएको छ ।

र, यो सब बेलायतीको स्वास्थ्यका लागि गरिएको पनि उनले बताएका छन् ।





  • प्रकाशित मिति : चैत ५, २०७६ बुधबार २३:२८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया