दीपिकाले घरभित्र मास्क लगाएपछि‍‍‍...

अहिले विश्व कोरोना भाइरसका कारण आक्रान्त बनेको छ । जहाँ पनि मानिसहरु अब सुरक्षित रहने उपाय खोजिरहेका छन् । कतिजना त सेल्फ आइसोलेसनमा पनि गएका छन् । 

अनि विश्वमा प्रत्येक दिन कोरोना भाइरसका संक्रमितको संख्या पनि बढ्दै गएको छ । भारतमा पनि कलाकार देखि खेलाडीसम्मले यसबारे विभिन्न जानकारी गराउँदै आएका छन् । 

यहीबीच बलिउड अभिनेत्री दीपिका पादुकोणले एउटा भिडियो बनाएकी छिन् । उनले मास्क लगाएका ह्यान्ड वास गर्न गएकी थिइन् । 

यसमा उनले मानिसहरुलाई कसरी हात धुने मात्र सिकाएकी छैनन्, पानी कसरी कम प्रयोग गर्ने पनि भनेकी छिन् । यति मात्र के उनले भनेकी थिइन्, प्रशंसकहरुले त उनको धज्जी उडाउन थालेका छन् ।





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार ०:१४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया