नेपाल टेलिकमका माेबाइलमा फोन गर्दा कोरोना भाइरस सचेतना सामग्री बज्ने

काठमाडौं– नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको फोनमा कोरोना सचेतना सामग्रीलाई कलर ट्युनका रुपमा बजाउन थालेको छ । 

आजबाट दिउँसोबाट यो सचेतनाका लागि सुरु गरिएको हो । अब नेपाल टेलिकमका मोबाइल नम्बरमा फोन गर्दा कल गर्ने व्यक्तिले कोरोना भाइरस संक्रमणसम्बन्धी सचेतना जानकारी पाउने छन् । 





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार १३:३३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया