निजी वायुसेवा कम्पनीले आन्तरिक उडानतर्फको भाडादर घटाए

काठमाडौं — निजी वायुसेवा कम्पनीले आन्तरिक उडानतर्फको भाडादर घटाएका छन् । सरकारले इन्धनको मूल्य घटाएसँगै भाडादर घटेको हो । 

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आएसँगै इन्धनको मूल्य घट्दा हवाई इन्धनको मूल्य पनि घटेको हो ।

साबिकको भाडादरमा सबैभन्दा बढी धनगढीको २०० रुपैयाँ घटेको छ भने सबैभन्दा कम जोमसोमको भाडादरमा ३५ रुपैयाँ घटेको छ ।





  • प्रकाशित मिति : चैत ६, २०७६ बिहीबार १७:३०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया