पत्नीलाई ढाँटेर गर्लफ्रेन्ड भेट्न गएका युवालाई कोरोना

कोरोना भाइरसले अहिले विश्वलाई निकै त्रसित बनाएको छ । यहीबीच यससँग सम्बन्धित एउटा समाचार आएको छ, बेलायतबाट जसले विश्वलाई अर्को अचम्ममा धकेलेको छ । 

त्यहाँ एक विवाहित युवा पत्नीलाई छलेर आफ्नी गर्लफ्रेन्डसँग घुम्न गएका थिए । उनलाई कोरोना भाइरस संक्रमण भएको छ । 

द सनले बुधबार प्रकाशन गरेको यो रिपोर्टअनुसार ती युवाले पत्नीलाई आफू बाहिर काम परेकाले जान लागेको बताएका थिए । तर, उनी प्रेमिकासँग इटाली पुगेका रहेछन् । पछि प्रहरीले सोधखोज गर्दा यो थाहा भयो ।

अहिलेको स्वास्थ्य स्थितिका कारण आफूले यस विषयमा केही नभनेको ती युवाकी पत्नीले बताएकी छिन् । 





  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार १५:८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया