जर्मन सेनाले बनायो ‘म्याराथोन टिम’ कोरोनाविरुद्ध लड्ने

एजेन्सी– कोरोना भाइरसका कारण सबैभन्दा कम प्रभावित मुलुकमा पर्छ, जर्मनी । तर, त्यहाँकी रक्षामनत्री एन्नेग्रेट क्य्राम्पले अब जर्मन सेनाले नै कोरोना भाइरसविरुद्ध लडाइँ सुरु गर्ने बताएकी छिन् । 

त्यहाँको सेनाले बनाएको टिमलाई म्याराथोन टिम भनिएको पनि उनले जनाकारी दिएकी छिन् ।

पछिल्लो २४ घन्टामा ११ मृत्युसहित जर्मनीमा अहिलेसमम यो भाइरसका कारण ३१ जनाको निधन भएको छ । त्यहाँ दैनिक नयाँ मानिसहरुमा संक्रमण पनि देखिएको छ । अब त्यहाँ कोरोना संक्रमितको संख्या १३९५७ पुगेको छ ।

‘हामी यो अदृश्य सत्रुसँग लडाइँ गर्दैछौँ,’ त्यहाँको सेनाले बताएको छ ।





  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार १५:३६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया