कालोबजारी गर्नेलाई कडा कारवाही गरिनेछः प्रधानमन्त्री केपी शर्मा अ‍ोली

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कोरोना भाइरसका कारण परेको समस्यामा कालोबजारी गर्नेलाई कडा कारवाही गर्ने बताएका छन् । 

देशवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले अहिले आर्थिक समस्यामा परेका कारण केही क्षेत्रहरुमा सरकारले तत्काल प्याकेज ल्याउने बताएका छन् । 





  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार १८:१६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया