लामो दूरीका सवारी साधन अब चल्न नपाउने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले चलिरहेका लामो दूरीका सबै सवारी साधन रोकिने बताएका छन् ।

कोरोना भाइरसबारे देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बताएका हुन् ।

उनले यसअघि नै अन्तर्राष्ट्रिय उडानहरु बन्द गराएको पनि सम्बोधनमा बताएका छन् ।

 





  • प्रकाशित मिति : चैत ७, २०७६ शुक्रबार १८:१९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया