काेराेना भाइरस: मास्क कसले लगाउने, किन लगाउने र कसरी लगाउने ?

खोकी, ज्वरो जस्तो सामान्य लक्षण देखा परेमा ।

कोरोना संक्रमण भएको बिरामीको हेरचाह गर्दा ।

स्वास्थ्यकर्मी भएमा ।

 

ध्यान दिनुहोस्

मास्कलाई सधै अनुहारको तल्लो भागबाट खोल्नुपर्छ ।



मास्क निरन्तर प्रयोग गर्दा ६ घण्टामा परिवर्तन गर्नुपर्छ ।

आफ्नो अनुहारमा फिट हुने मास्कको प्रयोग मात्र प्रभावकारी हुन्छ, जस्तै मास्कले नाक, मुख राम्रोसँग ढाकिनुपर्छ ।



डिस्पोजेवल मास्कको पुन प्रयोग गर्नु हुँदैन । प्रयोगपछि किटाणु नष्ट गरी व्यबस्थापन गर्नुपर्छ ।

मास्क लगाउँनु र फुकाल्नुअघि हात सावुन पानीले धुनुपर्छ । स्यानिटाइजरको प्रयोग पनि गर्न सकिन्छ ।

मास्कलाई गर्दनमा पु¥याएर छोड्नु हुँदैन ।

मास्क खोलिसकेपछि पनि सावुन पानीले राम्रोसँग हात धुनुपर्छ । 

  • प्रकाशित मिति : चैत ८, २०७६ शनिबार १८:४३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया