Tue, 07 Apr, 2020


लकडाउनमा घरमा बस्नु पर्यो, नीनाको आइडिया– यसरी प्रयोग गर्नुस् पति
फरकधार / चैत ११, २०७६

एजेन्सी– कोरोना भाइरस संक्रमणका कारण विश्वभर मानिसहरु घरमा बस्न बाध्य भएका छन् । अनि यो समयमा बलिउडका अभिनेता तथा अभिनेत्रीहरुले बारम्बार आफ्नो विषयमा कुरा राखिरहेका छन्, घरबाट । तिनैमध्ये एक हुन्, नीना गुप्ता । 



नीनाले त आफूले घरमा क्वालिटी टाइम बिताएको मात्र उल्लेख गरेकी छैनन्, मानिसहरुलाई पतिलाई कसरी प्रयोग गर्ने भन्ने आइडिया पनि दिएकी छिन् ।

उनले सामाजिक सन्जालमा एउटा फोटो राखेकी छिन्, जसलाई अहिले भारतीय अन्य सेलेब्रिटीले पनि खुब मन पराएका छन् । यो फोटोमा नीना उनकी पतिसँग छिन् । अनि पतिसँग फोटो सेयर गर्दै उनले लेखेकी छिन्, ‘पतिलाई प्रयोग गर न !’


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्