कोभिड १९ होइन, कोरोना फोबिया बिरामी बढे

एजेन्सी– विश्वभर कोरोना भाइरस संक्रमण रोक्नका लागि अनेक उपायहरु अपनाइएको छ । विभिन्न देशले लकडाउनको घोषणा गरेका छन् । केहीले लकडाउनको समय पनि थपेका छन् । 

यहीबीच कोरोना भाइरसका कारण हुने कोभिड १९ मात्र नभएर विश्वमा कोरोना फोबियाका बिरामी पनि बढेका छन् । 

कोरोना फोबिया कोरोना भाइरसबारे सुन्दा हुने रोग हो । विभिन्न देशमा मानिसहरु यसबाट आत्तिएको र यसलाई निकै ठूलो समस्याका रुपमा लिन थालिएको चिकित्सकहरुले बताउन थालेका छन् । 





  • प्रकाशित मिति : चैत १२, २०७६ बुधबार १५:४७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया