Sun, 05 Apr, 2020


लकडाउनमा घरमै कुकुरसँग पारस शाह
फरकधार / चैत १२, २०७६

एजेन्सी– बेलाबेलामा घुमफिरका तस्वीर र भिडियो सेयर गरिरहेका पूर्वयुवराज पारस शाह पनि यो लकडाउनमा अब घरभित्रै थुनिएका छन् । 



तर, उनले यो लकडाउनलाई इन्जोय गरेको भान हुन्छ । उनले फेसबुकमा एउटा तस्वीर सेयर गर्दै यसबारे जानकारी दिएका छन् । आफ्नो कुकुरलाई सिरानी बनाएर पल्टिएका पारस शाहले विश्वलाई ठिक होस् र यसलाई अझ राम्रो ठाउँ बनाउन पाइयोस् भन्ने इच्छा राखेका छन् । अनि फेसबुकमा उनले ह्यासट्यागहरु प्रयोग गरेर लकडाउन र क्वारेन्टाइनलाई प्राथमिकता दिएका छन् । 
 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्