लकडाउनमा घरमै कुकुरसँग पारस शाह

एजेन्सी– बेलाबेलामा घुमफिरका तस्वीर र भिडियो सेयर गरिरहेका पूर्वयुवराज पारस शाह पनि यो लकडाउनमा अब घरभित्रै थुनिएका छन् । 

तर, उनले यो लकडाउनलाई इन्जोय गरेको भान हुन्छ । उनले फेसबुकमा एउटा तस्वीर सेयर गर्दै यसबारे जानकारी दिएका छन् । आफ्नो कुकुरलाई सिरानी बनाएर पल्टिएका पारस शाहले विश्वलाई ठिक होस् र यसलाई अझ राम्रो ठाउँ बनाउन पाइयोस् भन्ने इच्छा राखेका छन् । अनि फेसबुकमा उनले ह्यासट्यागहरु प्रयोग गरेर लकडाउन र क्वारेन्टाइनलाई प्राथमिकता दिएका छन् । 
 





  • प्रकाशित मिति : चैत १२, २०७६ बुधबार १६:१८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया