के काेराेना समयमा मासु खाँदा हुन्छ ?

कोरोना श्वासप्रश्वाससम्बन्धी भाइरस हो, खानाको प्रकारजन्य होइन ।

त्यसैले कुनै विशेष खाना, घरपालुवा जनावरसँगको सम्पर्क तथा कुखुरा वा खसीको मासु खानु–नखानुले केही फरक पर्दैन । आममानिसले आफूलाई मन लागेको खानाको परिकार चाहेको मात्रामा खान सक्नेछन् ।





  • प्रकाशित मिति : चैत १२, २०७६ बुधबार १८:५७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया