Sun, 12 Jul, 2020


जम्मु कश्मिरमा पनि कोरोनाका कारण एकजनाको मृत्यु
फरकधार / चैत १३, २०७६

पछिल्लो समय युरोप र अमेरिकामा निकै ठूलो दुःख मच्चाइरहेको कोरोना भाइरस अब भारतमा पनि निकै द्रुत गतिमा फैलिइरहेको छ । अब भारतमा कोरोनाका कारण १२ जनाको मृत्यु भइसकेको छ । 



बिहिबार विहानको जम्मु कश्मिरमा एक जनाको निधन भएसँगै भारतमा पनि मृत्यु हुनेको संख्या बढेको हो । त्यहाँ ६५ वर्षका एकजनाकाे मृत्यु भएकाे बताइएकाे छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्