Fri, 03 Apr, 2020


यी अभिनेत्रीले गाइन् गो कोरोना गो, सुन्नुस् गीत
फरकधार / चैत १३, २०७६

भारतमा टिभीबाट निकै चर्चा पाएकी रश्मी दसाईको एउटा भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ । भिडियोमा रश्मीले गो कोरोना गो गीत गाएकी छिन् । यो भिडियोलाई हजारौँले लाइक र शेयर गरिरहेका छन् । 



यो खासमा एउटा मीम भिडियो हो जसमा रश्मीको फ्यानक्लब पेजमा सेयर गरिएको थियो ।

कोरोनाका कारण अहिले भारतमा सिने क्षेत्र तथा टिभी क्षेत्रका सबै काम ठप्प भएका छन् । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्