Tue, 07 Apr, 2020


कपिल शर्माले ८० लाख दिने
फरकधार / चैत १३, २०७६

एजेन्सी– कोरोना भाइरसका कारण नेपालमात्र होइन, पूरै दुनियाँ अहिले लकडाउनको अवस्थामा छ । प्रत्येक दिन कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढ्दो छ । 



यहीबीच भारतमा कमेडियनले त्यहाँको सरकारको खातामा ८० लाख नेपाली रुपैयाँ दिने घोषणा गरेका छन् । 

उनले यो बिहिबार ट्विट गर्दै जानकारी दिएका हुन् । उनले कोरोना लडाइँको विरुद्धमा प्रधानमन्त्रीको खातामा ५० लाख रुपैयाँ दिने बताएका हुन् ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्