इन्डोनेशियाः विवाहरु भइरहेछन् स्थगित

एजेन्सी– पछिल्लो समय कोरोना भाइरसका कारण सबै देश प्रभावित भएका छन्  । इन्डोनेशियामा पनि अछुतो रहने कुरै भएन ।

अहिले इन्डोनेशियामा चाहिँ एउटा कुरा निकै भाइरल भइरहेको छ । त्यहाँ दैनिक दर्जनौँ विवाहहरु स्थगित भइरहेको छन् । 

अनि त्यहाँका एक अधिकारीले भनेका छन्– यो हाम्रै सुरक्षाका लागि हो ।

१९ मार्चदेखि इन्डोनेशियामा अहिले कुनै पनि भीडभाड गर्न पाइने छैन । 





  • प्रकाशित मिति : चैत १४, २०७६ शुक्रबार ७:२३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया