ड्रेस लगाएर सिटिङ रुममा जान तयार अनन्या

कोरोना भाइरसका कारण अहिले विश्वका एक तिहाई मानिस घरमा नै बस्न बाध्य भएका छन् । भारत सरकारले लगाएको २१ दिने लकडाउनका कारण त्यहाँ पनि मानिसहरु घरभित्रै बसिरहेका छन् । 

तर, यहीबीच बलिउडका कलाकारहरुले रमाइला पल आफ्नो सामाजिक सन्जालमा पनि सेयर गरिरहेका छन् । तिनैमध्ये एक हुन्, अनन्या पाण्डे । 

चंकी पाण्डेकी छोरी अनन्यले आफू घरमा बस्न पाएकाले निकै खुसी भएको समेत बताएकी छिन् । उनले त सामाजिक सन्जालमा ड्रेस अपगरेर अब आफू सिटिङ रुममा जान तयार भएको भन्दै तस्वीर पनि राख्न थालेकी छिन् । अनि उनको यो बयान निकै भाइरल भइरहेको छ ।





  • प्रकाशित मिति : चैत १४, २०७६ शुक्रबार १६:१०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया