logo-img

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोना !

एजेन्सी– बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोना भाइरस संक्रमण भएको छ । 

उनले आफूलाई कोरोना पोजिटिभ भएको र केही लक्षणहरु देखिएको बताएका छन् । अब उनी सेल्फ आइसोलेसनमा बस्ने बताइएको छ । 

कोरोना संक्रमणका कारण बेलायतमा केही दिनअघि मात्र दुई जनाभन्दा बढीलाई हिँड्न निषेधित गरिएको थियो ।





  • प्रकाशित मिति : चैत १४, २०७६ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया