एजेन्सी– बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि कोरोना भाइरस संक्रमण भएको छ ।
उनले आफूलाई कोरोना पोजिटिभ भएको र केही लक्षणहरु देखिएको बताएका छन् । अब उनी सेल्फ आइसोलेसनमा बस्ने बताइएको छ ।
कोरोना संक्रमणका कारण बेलायतमा केही दिनअघि मात्र दुई जनाभन्दा बढीलाई हिँड्न निषेधित गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।