कोरियन सिरिजमा यसअघि नै आएको थियो कोरोनाबारे

कोरोना भाइरसको संक्रमण विश्वभर देखिन थालेपछि अंग्रेजी फिल्म कन्टेजियन ट्रेन्ड भएको थियो । 

स्टिभन सोडरबर्गको यो फिल्म कोरोनाबारे महामारी फैलिने देखाइएकाले चर्चामा आएको थियो । 

अब यही महामारीसँग जोडिएको अर्को सिरिजको एउटा सिन चर्चामा आएको छ । यो सिरिज कोरियान ड्रामा हो । सिरिजको एउटा एपिसोडमा कोरोना नै भनेर दाबी गरिएको छ । 

मिडियाहरुको रिपोर्टअनुसार नेटफ्लिक्समा अहिले सबैभन्दा बढी यही सिरिजको माग बढेको छ । सामाजिक सन्जालमा पनि यसबारे लेख्न थालिएको छ ।

सिरिजको दशौं भागमा यसबारे उल्लेख गरिएको बताइएको छ ।





  • प्रकाशित मिति : चैत १४, २०७६ शुक्रबार १९:२७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया