लकडाउनमा गीता पढ्न अरविन्द केजरीवालको सुझाव

एजेन्सी — कोरोना भाइरस रोकथामका लागि विभिन्न देशमा लकडाउनको घोषणा गरिएको छ । भारतमा पनि सरकारले २१ दिने लकडाउन लगाएको छ । यहीबीचमा दिल्लीका मुख्यमन्त्रीले लकडाउनमा मानिसहरुलाई गीता पढ्न सुझाव दिएका छन् । 

‘अहिले घरमा रहनु भनेको नै देशभक्ति हो,’ उनले भनेका छन्, ‘मेरो घरमा त अब गीता पढ्न थालिएको छ, तपाईंहरुले पनि गीता पढ्दा हुन्छ ।’ उनले कोरोना निकै खतरानक भएको भन्दै यसबाट बच्न सबै सचेत हुनु पर्ने पनि बताएका छन् ।





  • प्रकाशित मिति : चैत १६, २०७६ आइतबार २१:५०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया