कोरोनाविरुद्ध लड्न माधुरीले कति गरिन् योगदान ?

बलिउड अभिनेत्री माधुरी दीक्षित समसामयिक विषयमा चासो राख्ने मात्र होइन, सामाजिक काममा पनि अगाडि नै हुन चाहन्छिन् । अब अहिले कोरोनाविरुद्धको लडाइँमा पनि उनी बाहिर आएकी छिन् । अनि भारत सरकारले बनाएको कोषमा पैसा दिएकी छिन् । 

तर, माधुरीले आफूले कति रकम त्यो कोषमा सहयोग गरेँ भन्ने चाहिँ खुलाएकी छैनन् । बरु उनले त आफूले सहयोग गरेको र यो महाविपत्तिमा सबैले सरकारलाई सहयोग गर्नु पर्ने बताएकी छिन् । जे होस्, उनको यो पोस्ट अहिले सामाजिक सन्जालमा निकै भाइरल भइरहेको छ ।





  • प्रकाशित मिति : चैत १९, २०७६ बुधबार १०:१६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया