सोनाक्षीले प्रधानमन्त्री कोषमा पैसा दिइन्, अनि ट्रोलको शिकार बनिन्

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अहिले सामाजिक सन्जालमा चर्चामा छिन् । यसको कारण हो, उनलाई भारतीय सामाजिक सन्जाल प्रयोगकर्ताले ट्रोलको शिकार बनाउनु । किनकि मानिसहरुले अहिले उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बनाएको कोरोना कोषमा केही पनि सहयोग नगरेको आरोप लगाइरहेका छन् ।

खासमा सोनाक्षीले त्यो कोषमा सहयोग गरेकी थिइन् । तर, उनले अहिलेसम्म आफूले कति सहयोग गरेँ भन्ने खुलाएकी छैनन् । यही कुरालाई लिएर उनीमाथि अनेक ट्रोल बनेका हुन् । केही दिनअघि अमिताभ बच्चनमाथि पनि भारतीय सामाजिक सन्जाल प्रयोगकर्ताले यस्तै आरोप लगाएका थिए ।





  • प्रकाशित मिति : चैत १९, २०७६ बुधबार १३:१०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया