त्रास कोरोनाको, इन्स्टामा इशाका बोल्ड फोटोज

कोरोना भाइरसका कारण अहिले विश्व त्रसित छ । अनि विभिन्न देशले लकडाउन गरेका छन् । 

यस्तो लकडाउनमा मानिसहरुले समय सदुपयोग गरेर केही न केही क्रिएटिभ काम गरिरहेका छन् । अनि केही सेलेब्रिटीहरु पनि आफ्ना विषयमा समाजिक सन्जालमा केही न केही पोस्ट गरिरहेका छन् ।

यहीबीच बलिउड अभिनेत्री इशा गुप्ताले चाहिँ सामाजिक सन्जालमा भाइरल हुनका लागि पनि हुनुपर्छ, नयाँ उपाय अपनाएकी छिन् । उनले इन्स्टामा बोल्ड फोटोहरु राख्न थालेकी छिन् । उनले यो तस्वीर के राखेकी थिइन्, उनी भारतमा भाइरल पनि भएकी छिन् ।

 
 
 


 


 
 
 
 
 
 
 
 
 

How I wished the quarantine looked like #stayhome #staysafe

A post shared by Esha Gupta🌎 (@egupta) on

  • प्रकाशित मिति : चैत २०, २०७६ बिहीबार ०:१५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया