सलमानकी हिरोइन जरिन गर्दै छिन् घर सरसफाइ

अहिले कोरोना भाइरसका कारण विश्व प्रताडित छ । भारतमा पनि अब दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । यहीबीच त्यहाँका अभिनेता तथा अभिनेत्रीहरु सामाजिक सन्जालमा अलिक बढी नै सक्रिय हुन थालेका छन् । 

अब बलिउड अभिनेत्री जरीन खानको एउटा तस्वीर र भिडियो आएको छ जसलाई भारतीय सामाजिक सन्जला प्रयोगकर्ताले निकै तारिफ गरिरहेका छन् ।

जरीनले खासमा यो भिडियो आफ्नो इन्स्टाग्राम एकाउन्टमा सेयर गरेकी छिन् । 





  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार ८:३५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया