कागतीको बोक्रामा लुकेको ब्युटी सेक्रेट्स्

कागती स्वास्थ्यका लागि मात्र होइन, तपाईंको छालाका लागि पनि निकै फाइदा जनक छ । हामीले कागतीको रसलाई जति स्वास्थ्यबद्र्धक मान्छौँ, यसको बोक्रा पनि त्यति नै फाइदाजनक हुन्छ । 

यसमा गामा टर्पिनिन, टर्पिनालिन, डि लिमोनिन, सिट्रजस्ता गुण पाइने भएकाले यसले छालालाई सुन्दर बनाउने विश्वास गरिन्छ । 

यतिमात्र होइन, यसमा क्याल्सियम, म्याग्नेसियम, फोस्फोरस, पोटासियम तथा सेलेनियमजस्ता सुन्दर छालालाई चाहिने तत्व पनि हुन्छ । साथै, भिटामित सी, भिटामिन ए, बिटा क्यारोटिन पनि पाइन्छ ।

त्यसको पेस्टलाई थोरै चिनी र नरिबलको तेलमा मिलाएर बनाइएको लेपन अनुहारमा लगाउँदा छालामा छुट्टै र फरक खालको सौन्दर्य आउँछ । 





  • प्रकाशित मिति : चैत २१, २०७६ शुक्रबार ७:३९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया