लकडाउनमा अनलाइनबाट डान्स सिकाउँदै छिन् माधुरी

एजेन्सी– भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले आह्वान गरेको लकडाउनलाई बलिउड सेलेब्रिटीहरुले निकै साथ दिएका छन् । त्यसैले हुनुपर्छ, अहिले उनीहरु सामाजिक सन्जालमा केही न केही गरेर भारतीयलाई पनि भुलाइरहेका छन्, नयाँ नयाँ ज्ञान दिइरहेका छन् । 

यहीबीच बलिउड अभिनेत्री माधुरी दीक्षितले त अनलाइनबाट नै मानिसहरुलाई डान्स सिकाउन थालेकी छन् । उनले डान्स गरेर भिडियोहरु सामाजिक सन्जालमा पनि हालिरहेकी छिन् ।

अनि यहीबीच उनले एउटा भिडियो इन्स्टाग्राममा हालेकी पनि छिन्ः 

  • प्रकाशित मिति : चैत २३, २०७६ आइतबार १५:४५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया