अमिताभले हात जोडे र भने– घरबाट ननिस्किनू !

बलिउड अभिनेता अमिताभ बच्चन कोरोना भाइरस महामारी फैलिएपछि सामाजिक सन्जालमा पहिलेभन्दा झन् धेरै सक्रिय हुन थालेका छन् । उनले आजभोलि सामाजिक सन्जालमा पनि कोरोना भाइरसबारे नै केही न केही लेखिरहेका छन् । 

अब उनले एउटा फोटो सेयर गरेका छन् अनि भनेका छन्– हो, मेरो कुरा सुन्नुहोस्, यो कोरोना बिमारीलाई सम्झिनुहोस्, घरमा रहनुहोस्, बाहिर ननिस्किनुस्, हात जोडिरहेको छु । 

उनले यो भाइरस घरबाहिर भेटिने भएकलो घरको ढोका लगाएर भित्र बस्न मानिसहरुलाई अनुरोध गरेका छन् । 





  • प्रकाशित मिति : चैत २३, २०७६ आइतबार १६:४२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया